३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डलाई मोदीको मुस्कानसहितको स्वागत


0
Shares

नयाँ दिल्ली, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हैदरावाद हाउस पुग्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वागतका लागि भेटवार्ता गर्ने हलभन्दा निकै बाहिर पुगे । मोदीले प्रचण्डसँगको भेटमा मुस्कानसहितको स्वागत दर्शाए ।

आज बिहिवार दिल्लीस्थित हैदरावाद हाउसमा दुई नेताबीच भेटवार्ता अघिको दृश्य हो हो ।

भारतको विदेश मन्त्रालयले प्रचण्ड र मोदीबीच भेटको तस्बिर सार्वजनिक गर्दै आपसी मित्रता र सहकार्य गहिरो भएको उल्लेख गरेको छ ।

बुधवार भारत भ्रमणमा नयाँ दिल्ली आएका प्रचण्डले आज विहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गरेका थिए । प्रचण्ड शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया