२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

आज संसद् बैठक बस्दै, यी हुन् कार्यसूची


0
Shares

काठमाडौं, १३ जेठ । आज  प्रतिनिधि सभा बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतको बैठक आज (शनिबार) साँझ ४ बजे बस्ने भएको हो ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आज साँझ ४ बजेसम्मका लागि स्थगित गरेका हुन्। आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफको नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया