१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतको सहयोगमा सोलुखुम्बुमा ध्यान केन्द्र शिलान्यास


0
Shares

काठमाडौं, २२ वैशाख । भारतले सोलुखुम्बुमा ध्यान केन्द्र निर्माणमा सहयोग प्रदान गरेको छ । आज शुक्रवार जिल्लाको महाकुलुङ गाउँपालिकामा ध्यान केन्द्र निर्माणको शिलान्यास भएको छ ।

नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव र महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुलुङले नोंगा थेकचोक चालिङ ध्यान केन्द्रको संयुक्त रुपमा निर्माण शिलान्यास गरेका हुन् ।
बुद्ध जयन्ती पारेर ध्यान केन्द्रको निर्माण शुभारम्भ गरिएको जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया