३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पछिल्लो २४ घण्टामा ६४ जनामा संक्रमण पुष्टि


0
Shares

काठमाडौं, २५ चैत्र। नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया