३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कांग्रेसबाट को को हुँदैछन् मन्त्री ?


0
Shares

काठमाडौं, ११ चैत्र । मन्त्री छनौट गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सभापति शेरबहादुर निवासमा शनिबानर अपरान्हबाट बसेको बैठकमा सरकारमा सहभागिता र मन्त्री छनौटबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत पुस ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । सोही दिन चार दिनभित्रै नयाँ मन्त्रिमण्डल विस्तार गर्ने दाबी गरेपनि सत्तागठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन् ।

कांग्रेसले गृह मन्त्रालय दाबी गरेपनि अर्थ मन्त्रालय पाउने चर्चा चलेको छ । file photo

प्रतिक्रिया