आठ दलिय गठबन्धनको बैठक सुरु

काठमाडौं, २१ फागुन । आठ दलिय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदातलले दिएको आदेशबारे ब्यापक छलफल हुने छ ।