१२ श्रावण २०८१, शनिबार | July 27, 2024

उमेश श्रेष्ठ निर्वाचित घोषित होलान्


February 5, 2023
0
Shares

काठमाडौं, २२ माघ । रवि लामिछाने प्रतिनिधि सभामा विजयी भएको क्षेत्र थियो चितवन क्षेत्र नं २ । सर्वोच्च अदालतको आदेशले सांसदबाट पदमुक्त भएका छन् । अहिले त्यही क्षेत्रमा दोस्रो बनेका उमेश श्रेष्ठले आफू निर्वाचित भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगमा उनले रवि गैरनागरिक हुँदाको अवस्थामा चुनाव लडेको जिकिर गर्दै आफू स्वतः विजयी घोषित हुनुपर्ने दाबी गरेका छन् । उनको दाबीमा दम त छ । तर, रिक्त निर्वाचन क्षेत्रमा पुनः चुनाव हुने सम्भावना छ । यो मुद्दा सर्वोच्चसँग पुग्ने भएकाले तत्काल त्यहाँ चुनाव हुने सम्भावना देखिदैछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया