३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डको मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री


December 26, 2022
0
Shares

काठमाडौं, ११ पौष । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा तीनजना उपप्रधानमन्त्री रहेका छन् । प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि उनीहरुले पनि शपथ लिए ।

उपप्रधानमन्त्रीमध्ये नेकपा एमालेबाट अर्थको जिम्मेवारी लिने गरी विष्णु पौडेल, भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र गृहमा रवि लामिछानेले शपथ लिएका हुन् ।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान छन् ।

आज शपथमा प्रचण्ड पहिलोपटक नेपाली दौरासुरुवाल र कोटमा देखिएका छन् । यसप्रति सबैको चासो थियो ।

प्रतिक्रिया