२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मोरक्को सेमिफाइनलमा रोकियो, फ्रान्स विश्वकपको फाइनलमा


December 15, 2022
0
Shares

एजेन्सी, २९ मंसिर । मोरक्को कतार विश्वकपको फाइनलमा पुगेर इतिहास रच्ने अवसरबाट चुकेको छ । फ्रान्ससँग २-० ले पराजित हुँदै मोरक्को सेमिफाइनलमा रोकिएको हो ।

फ्रान्सले खेलको पाचौं मिनेटमै अग्रता बनायो । बराबरीको प्रयासमा मोरक्को लागिरह्यो । तर, ७९औं मिनेटमा फ्रान्सले गोल गरी जीत सुनिश्चित गर्यो ।

फ्रान्सले अर्जेन्टिनासँग उपाधिका लागि खेल्नेछ । दुवै टोली तेस्रोपटक विश्वकप जित्न प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया