७ आश्विन २०८१, सोमबार | September 24, 2024

सशस्त्र प्रहरीमा २८८ को लागि खुल्यो


January 5, 2024
2.2k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, काठमाडौं, । सशस्त्र प्रहरी बल नेपालले २८८ जनाको विभिन्न पदमा आवेदन माग गरेको छ । शुक्रबार सूचना प्रकाशित गरी सशस्त्रले ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचिकारलगायतको पदका लागि आवेदन खुलाएको हो ।

सशस्त्रको सूचनामा प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकका लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ ।

प्रतिक्रिया