प्रधानमन्त्रीसहित मन्त्रीहरुको कति छ सम्पत्ति हेर्नुहोस्
काठमाडौँ,२९ चैत्र । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।


