३० पुस २०८२, बुधबार | January 14, 2026

सभापतिमा गगन,महामन्त्री र सहमहामन्त्रीमा क–कसको पर्यो उम्मेदवारी ?


January 14, 2026
249
Shares
  • नेपाली कांग्रेस सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।
  • महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल तथा सहमहामन्त्री पदमा बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्।
  • कुन पदमा कसले उम्मेदवारी दिएको भन्ने पूर्ण विवरण निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्नेछ।

काठमाडौं,३० पुस । नेपाली कांग्रेस सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी परेको छ।

महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल तथा सहमहामन्त्री पदमा बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्।

कुन पदमा कसले उम्मेदवारी दिएको भन्ने पूर्ण विवरण निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्नेछ।

कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्। कुन(कुन पदमा क(कसले उम्मेदवारी दिएको भन्ने बारेमा निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्नेछ।

प्रतिक्रिया