आजको लागि यस्तो छ विदेशी मुद्रा विनिमयदर नेपालीपेन October 28, 2025 83 Shares काठमाडौं,११ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ४० रुपैयाँ ९० पैसा र बिक्रिदर १४१ रुपैयाँ ५० पैसा राष्ट्र बैंकले निर्धारण गरेको छ ।