१० कार्तिक २०८२, सोमबार | October 27, 2025

तनावग्रस्त बन्यो किष्ट अस्पताल


October 27, 2025
332
Shares

काठमाडौं, १० कात्तिक । सुत्केरीको मृत्यु भएपछि इमाडोलको किष्ट अस्पताल तनावग्रस्त भएको छ ।

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ ।

परिवार र आफन्तहरु अस्पतालको गेट फोडेर भित्र पसेर अस्पतालमा ढुंगामुढा गरेका हुन् ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्याससमेत प्रहार गरेको छ ।

३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया