मन्त्रालयका सहसचिवसहित ३६ जना सरुवा
काठमाडौं, ९ कात्तिक । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव गरी ३६ जना सरुवा भएका छन् ।
गृह मन्त्रालयले आफ्ना मातहतका दुई विभागका महानिर्देशक सहित ललितपुर, मोरङ, रुपन्देही लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको हो ।





