५ जेष्ठ २०८२, आइतबार | May 18, 2025

दुर्गा प्रसाईँ हिरासतमै


747
Shares

काठमाडौं, ४ जेठ । राजावादी आन्दोलनका क्रममा हिंसा भड्काएको आरोप लागेका दुर्गा प्रसाईँ हिरासतमै रहने भएका छन् । उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

प्रसाईँ १५ चैत्रको तीनकुने घटनापछि फरार थिए । पछि झापाबाट पक्राउ परेको भनियो ।

तीनकुने घटनामा हिंसा भड्काएको आरोप लागेका राप्रपा नेताहरु धबल शमशेर राणा र रवीन्द्र मिश्र हिरासतमुक्त भइसकेका छन् ।

प्रतिक्रिया