पुष्पलाललाई छोयला, मोतीदेवीलाई मासुभात खुवाउने पिएल सिंहका रोचक कहानी
सरोज मिश्र । गत १ पुसका दिन नेपाली कांग्रेसका पुराना नेता पीएल सिंहको ८८ वर्षको उमेरमा निधन भयो । स्वाभाविक रूपमा मैले राजधानीको अग्रपृष्ठमा केही टिप्पणी र ऐतिहासिक तथ्यसहितको समाचार लेखें । सामान्यतया मेरो सो टिप्पणीप्रति नकारात्मक प्रतिक्रिया पाइनँ । धेरैले आफूहरूलाई थाहा नभएको धेरै कुरो बुझ्न पाइएको नै बताए । सक्�
