७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

बयानका लागि रविलाई रुपन्देही लगियो


November 12, 2024
498
Shares

पोखरा, २७ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई बुद्ध एयरको जहाजमार्फत रुपन्देही लगिएको हो ।

७ बजेको जहाज उड्ने भनिएपनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो ।

प्रतिक्रिया