संघियता र धर्मनिरपेक्षतामा यसकारण चाहिन्छ जनमत संग्रह
डा ज्ञान बस्नेतः अत्यन्तै खर्चिलो मानिएको, ठूलो राजनीतिक रस्साकसीबीच संविधानसभाबाट नयाँ संविधान जारी भएको नौ वर्ष पूरा भएर दस बर्ष लागेको छ । पहिलो संविधानसभाले कैयौँ पटक थपिएको समय सीमाभित्र पनि संविधान बनाउन नसकेर २०६९ सालमा विघटन भयो। त्यसपछि पुनस् २०७० मङ्सिरमा भएको दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गर्यो। दुई-दुई पटक संविधानसभाको निर्वाचन गरेर, स

