२८ भदौ २०८३, आइतबार | September 13, 2026

समानुपातिकको बन्द सूचीबाट नाम हटेका ७६ उम्मेदवारको नामावली हेरौं


February 3, 2026
1.1k
Shares

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूचीमा पेश गरेको ७६ जनाको नामावली हटाएको छ ।

निर्वाचन सम्बन्धी कानुनले तोकको मापदण्डभित्र नपरेका विभिन्न दलबाट पेश भएका नामलाई आयोगले हटाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना र निर्वाचन आयोगवाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना छन्।

प्रतिक्रिया