बडिमालिका मावि, रास्कोटका पूर्व प्रधानाध्यापक शाहीको निधन
काठमाडौं । बडिमालिका माध्यमिक विद्यालय, रास्कोटका पूर्व प्रधानाध्यापकको सिङराज शाहीको मृत्यु भएको छ ।
कालिकोटको रास्कोट नगरपालिका वडा नं। ५ निवासी, कर्णाली प्रदेशकै गहना, कर्णालीकै फर्स्ट क्लास अफिसर समेत रहेका शाहीको उपचारका क्रममा ललितपुर स्थित पाटन हस्पिटलमा निधन भएको हो ।
स्वर्गिय शाहीको भोलि (मंगलबार) पशुपति आर्यघाट, काठमाडौँमा दिउँसो १२ बजे अन्त्येष्टि गरिने भतिज सुरेश बहादुर शाहीले जानकारी दिए ।



