४ माघ २०८२, आइतबार | January 18, 2026

निर्वाचन कार्यतालिका स्थगन गर्न देउवा पक्षको आग्रह


January 18, 2026
415
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता सम्बन्धी विवादको अदालतबाट टुंगो नलागेसम्म प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन लगायत सबै निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै निवेदन दिएको छ ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

 

प्रतिक्रिया