गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटे
News summarize
- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवासँग सहमति नभएपछि कानुनी परामर्शमा जुटेका छन्।
- देउवाले प्रत्यक्षतर्फको टिकटमा अर्को नेताको हस्ताक्षर कानुनी रूपमा मिल्ने भए स्वीकार गर्न तयार रहेको भन्दै आयोग र कानुनविद्सँग सल्लाह गर्न सुझाव दिएका थिए।
- देउवासँगको छलफलपछि महामन्त्रीद्वय कानुन जानकार र आफू निकट नेताहरूसँग थप छलफल गरिरहेका छन्।
काठमाडौ, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवासँग सहमति नभएपछि कानुनी परामर्शमा जुटेका छन्।
देउवाले प्रत्यक्षतर्फको टिकटमा अर्को नेताको हस्ताक्षर कानुनी रूपमा मिल्ने भए स्वीकार गर्न तयार रहेको भन्दै आयोग र कानुनविद्सँग सल्लाह गर्न सुझाव दिएका थिए।
देउवासँगको छलफलपछि महामन्त्रीद्वय कानुन जानकार र आफू निकट नेताहरूसँग थप छलफल गरिरहेका छन्।


