२९ पुस २०८२, मंगलबार | January 13, 2026

यी समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता


January 13, 2026
0
Shares

१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता लिएका छन् ।
जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जना, उन्नत लोकतान्त्रिक पार्टीका २ जना, नेपाली कम्युनिस्ट पार्टीका २ जना, नेपाली कांग्रेसका २ जना, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० २ जना, गतिशील लोकतान्त्रिक पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना, नेपाल जनता पार्टीका १ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीका १ जना, संघीय लोकतान्त्रिक पार्टीका १ जना र संयुक्त नागरिक पार्टीका १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया