२१ पुस २०८२, सोमबार | January 5, 2026

अब जनमत संग्रहको मुद्दा पुर्ण ईजलासबाट छिनोफानो हुँने


January 4, 2026
3.7k
Shares

काठमाडौं । अब जनमत संग्रहको मुद्दा पुर्ण ईजलासबाट छिनोफानो हुँने भएको छ ।

अधिबक्ता डा। ज्ञान बस्नेत र अधिबक्ता श्यामकृष्ण मास्केले संघियता र धर्मनिरपेक्षतामा जनमत संग्रहबाट निर्णय गर्नु गराउँनु भन्ने परमादेशको आदेश माग गर्दै सरकार बिरुद्द २ बर्ष अगाडी दायर गरेको रिट निबेदन अब पुर्ण ईजलासबाट छिनोफानो हुँने भएको हो ।

गत पौष २ गतेको पेशिमा संयुक्त ईजलासले यो आदेस गरेको हो । आदेश आज मात्रै तयार भएको हो । अर्को पेशी फाल्गुण १४ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया