११ पुस २०८२, शुक्रबार | December 26, 2025

ललितपुर–२ मा योगी पुष्पराज पुरुष राप्रपाको उम्मेदवार सिफारिस


December 26, 2025
332
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ललितपुर क्षेत्र नम्बर–२ ले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक तर्फ योगी पुष्पराज पुरुषलाई उम्मेदवार सिफारिस गरेको छ ।

योगी राप्रपाको केन्द्रीय सदस्य हुन् ।

योगीको नाम उम्मेदवार सिफारिस भएपछि हिन्दुवादीहरु खुशी भएका छन् ।

हिन्दू राष्ट्रका लागि निरन्तर लागेका सनातन धर्म–संस्कृतिका प्रवर्तक, प्रचारकको नाम सिफारिस गर्नु धार्मिक क्षेत्रका लागि अत्यन्तै गर्वको विषय भएको उनीहरुको ठहर छ ।

धर्म–राजनीतिमार्फत संस्कारसहितको समृद्ध राष्ट्र निर्माणमा योगीको भूमिका महत्वपुर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया