१७ मंसिर २०८२, बुधबार | December 3, 2025

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य किन पक्राउ परे ?


December 3, 2025
83
Shares

काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । उनी ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ परेका हुन् ।

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप शाक्यमाथी लागेको छ ।

सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया