१२ मंसिर २०८२, शुक्रबार | November 28, 2025

यी हुन् ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने पदाधिकारीहरु !


November 28, 2025
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा ७ जना पदाधिकारी उभिएका छन् ।

उनीहरूको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेका हुन् ।

ओलीको पक्षमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल उभिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया