२५ पुस २०८२, शुक्रबार | January 10, 2026

जनमत पार्टीले किन गर्यो आन्दोलनको घोषणा ?


November 24, 2025
498
Shares

काठमाडौं । आइतबार बसेको जनमत पार्टीको सचिवालय बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

राष्ट्रिय अध्यक्ष डा। सी।के। राउतको प्रमुख अतिथ्यतामा बसेको बैठकले मंसीर २८ गतेदेखि जिल्लास्तरीय आमसभा तथा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

मंसीर ८ गतेदेखि जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा। सी।के। राउतज्यूको प्रमुख अतिथ्यतामा जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम, मंसीर १० गते रंगभेदविरुद्ध एकता दिवस तथा मंसीर २८ गतेदेखि जिल्लास्तरीय आमसभा तथा विरोध प्रदर्शन हुने जानकारी गराउँदछौं ।

प्रतिक्रिया