२ मंसिर २०८२, मंगलबार | November 18, 2025

टस जितेर बलिङ गर्दै पोखरा एभेन्जर्स


November 18, 2025
0
Shares

काठमाडौं,२ मंसिर । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले विराटनगर किङ्स विरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

पोखराले पहिले बलिङ गर्नेछ भने विराटनगरलाई ब्याटिङको निम्तो दिएको छ ।

पोखरामा राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल भुर्तेलको कप्तानी रहेको छ भने विराटनगरमा सन्दीप लामिछानेको कप्तानी रहेको छ ।

 

प्रतिक्रिया