११ कार्तिक २०८२, मंगलबार | October 28, 2025

राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा


October 28, 2025
83
Shares

काठमाडौं, ११ कात्तिक । राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् ।

सचिव अर्यालले पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया