देशभरका सीडीओ कार्यालयलाई गृहमन्त्रालयले किन दियो यस्तो निर्देशन ?

कात्तिक २ काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालय ९सीडीओ० कार्यालयहरुमा विभिन्न निर्देशन दिएको छ ।
शान्ति सुरक्षा तथा अपराध अनुसन्धान, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाह सहजीकरण, निर्वाचन सुरक्षा लगायत ११ फरक विषयहरूमा गृहलाई निर्देशन दिएको हो ।