३० आश्विन २०८२, बिहिबार | October 16, 2025

ओली नेतृत्वको सरकारले नियुक्ति गरेका राजदुत फिर्ता बोलाउने


October 16, 2025
83
Shares

काठमाडौं,३० असोज । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको बताए ।

उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि उनले बताए ।

प्रतिक्रिया