तरुणदल केन्द्रीय सदस्य गुरुङ्गले दिए राजीनामा

काठमाडौं,२९ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिब गुरुङ्गले राजीनामा दिएका छन् । कांग्रेसले युवा पुस्ताको सम्मान गर्न नसकेको र तरुण दल विधि विधानभित्र नचलेको भन्दै आइतबार उनले राजीनामा दिएका हुन् । गुरुङ्गले तरुण दलले आफ्नो इतिहास बिर्सेको आरोप लगाउँदै सम्पुर्ण युवाहरुलाई परिवर्तनको बाटोमा उभिन सल्लाह दिएका छन् । “आज … Continue reading तरुणदल केन्द्रीय सदस्य गुरुङ्गले दिए राजीनामा