१० बैशाख २०८३, बिहिबार | April 23, 2026

गगन-विश्वको अपिलः संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔं


September 10, 2025
166
Shares

काठमाडौं,२५ भदौ । नेपाली कांग्रेसले संयम, संवाद र एकताले शान्ति समाधान पहिल्यायन अपिल गरेको छ । महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ती जारी गर्दै भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी रहेको बताएका हुन् ।
भदौ २५, २०८२
संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔं १
आदरणीय नेप�

प्रतिक्रिया