२३ आश्विन २०८२, बिहिबार | October 10, 2025

ट्रम्पको ऐतिहासिक भन्सार दर आजदेखि लागु, कुन देशलाई कति ?


332
Shares

काठमाडौं,२२ साउन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ ऐतिहासिक भन्सार शुल्क आजदेखि औपचारिक रूपमा लागु भएको छ । ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उनले यो घोषणा गरेका हुन् ।

ट्रम्पको नयाँ ऐतिहासिक भन्सार शुल्कलाई आलोचकहरूले विश्व व्यापार प्रणालीमाथिको हमला भनेका छन् भने समर्थकहरूले यस कदमलाई ‘अमेरिकन रोजगारीको सुरक्षाका लागि साहसी कदम’ भनेका छन्।

नेपाल लगायत साना देशहरुले भने न्यूनतम १० प्रतिशतमात्र भन्सार तोकिएको छ ।

प्रतिक्रिया