एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा जारी (फोटोफिचर)
 
    काठमाडौं,५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ ।
बैठकमा राजनीतिक अध्यक्ष केपी शर्मा ओलीले, संगठनात्मक महासचिव शंकर पोखरेल र विधान प्रतिवेदन उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्नेछन् ।
 
  
  
 



 
        
        