१५ असार २०८२, आइतबार | June 29, 2025

दही चिउरा खाएर असार १५ मनाइँदै


498
Shares

काठमाडौं, १५ असार । आज दही चिउरा खाएर असार १५ मनाइँदैछ । राष्ट्रिय धान दिवसका रुपमा पनि मनाइने गरिएको आजको दिन मानो खाएर मुरी फलाउने पर्वका रुपमा चिनिन्छ ।

नेपालमा धान बालीलाई प्रमुख मान्छि । यसकारण पनि धान दिवसको सांस्कृतिक महत्व छ ।

प्रतिक्रिया