१३ असार २०८२, शुक्रबार | June 28, 2025

साउन २९ बाट एसईईको मौका परीक्षा


581
Shares

काठमाडौं, १३ असार । एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै नन ग्रेड भएका विद्यार्थीहरुका लागि मौका परीक्षाको मिति समेत सार्वजनिक भएको छ । एसईईमा नन ग्रेड भएका विद्यार्थीहरुको मौका परीक्षा साउन २९ बाट सुरु हुने परीक्षा बोर्डले जनाएको छ ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेकोमा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।

प्रतिक्रिया