५ असार २०८२, बिहिबार | June 19, 2025

अवैध फुल तस्करीको सनसनीपुर्ण खुलासा (भिडियोसहित)


747
Shares

ललितपुर, ५ असार । देशमा अवैध फुलको तस्करी हुन्छ भन्ने कमैलाई थाहा होला । तर, गिरोहकै साँठगाँठमा फुल तस्करी भइरहेको छ ।

पत्रकार मनोज मानवले फुल तस्करीको सनसनीपूर्ण खुलासा गरेका छन् । उनले तस्करीमा प्लान्ट क्वारेन्टाइनका कर्मचारीहरुको मिलेमतो पाइएको खुलाएका छन् ।

कर्मचारीहरु राज सापकोटा र प्रकाश पौडेल फुल तस्कर गर्ने गिरोहसँगको मिलेमतोमा लागेर सक्रिय रहेको उनको खबरमा उल्लेख छ ।

प्रतिक्रिया