विश्व बजारमा तेलको मूल्य आकाशियो,नेपालमा पेट्रोल प्रतिलिटर एक रुपैयाँमात्र बढ्यो

काठमाडौं, २ असार । विश्व बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ । इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्य आकाशिएको हो । मूल्य बढ्ने क्रम चलिरहेको छ ।
नेपालमा पनि तेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँले मूल्य बढेको हो ।