बुर्ज खालिफामा समिक्षा, दुश्मन हेरेको हेरै

काठमाडौं, ३१ जेठ । लोकप्रीय गायिका समिक्षा अधिकारी यतिबेला दुबईमा छिन् । सांगितिक प्रस्तुतीका लागि दुबई पुगेकी उनी बुर्ज खालिफामा पुगिन् ।
समिक्षाले लभ संकेत हातले देखाएर तस्बिर पनि खिचिन् । उनले आफ्ना दुश्मनलाई तस्बिर राखेर हेरेको हेरै पारिन् ।