एआइजी शिद्धिविक्रम शाह र ११ डिआइजीलाई दज्यान्ही चिन्ह

काठमाडौं, १६ जेठ । नेपाल प्रहरीको एआइजीमा बढुवा भएका शिद्धिविक्रम शाहलाई आइजीपी दिपक थापाले दज्यान्ही चिन्ह लगाइदिएका छन् । शुक्रबार शाहलाई प्रहरी मुख्यालयमा दज्यान्ही चिन्ह लगाइदिएका हुन् ।
यसैगरी, डिआइजीमा बढुवा भएका ११ जनालाई पनि दज्यान्ही चिन्ह लगाइदिएका छन् आइजीपी थापाले ।
बढुवा भएका शाह आइजीपी थापाका ब्याची हुन् ।