१७ जेष्ठ २०८२, शुक्रबार | May 30, 2025

के छ बजेटमा


415
Shares

काठमाडौं, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्षका लागि विनियोजित बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट भाषण गरेर सार्वजनिक गरेका हुन् ।

बजेटमा सामाजिक सुरक्षा भत्तामा मात्रै १ खर्ब ९ अर्ब विनियोजन गरिएको छ । कुल बजेटको ५ प्रतिशत सामाजिक सुरक्षा भत्तामा खर्च हुने देखिएको छ ।

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम बढाउने भएको छ । ५ लाख भूमिहिनलाई जग्गाको लालपुर्जा वितरण गर्ने बजेटमा उल्लेख छ ।

नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्था भएको छ । सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलामी गरिने व्यवस्था बजेटमा छ ।

प्रतिक्रिया