१७ जेष्ठ २०८२, शुक्रबार | May 30, 2025

एक करोडको युद्धक मेशिन ध्वस्त गर्नसक्ने ५ सय डलरको अस्त्र


166
Shares

एजेन्सी, १४ जेठ । भारतले हालै सार्वजनिक गरेको कामीकाजी ड्रोनको निर्माण खर्च हो ५ सय डलर । तर, यसले १ करोड डलरको युद्ध सामाग्री ध्वस्त पार्ने क्षमता राख्छ ।

भारत आफैले उत्पादन गरेको यो ड्रोन लक्ष्य पत्ता लगाउन र प्रहार गर्न तेज छ । आर्टिफिसियल इन्जेलिजेन्स समेत जडान भएको ड्रोनको प्रयोग भारतका सैनिक प्रमुख जनरल उपेन्द्र द्विवेदीले अवलोकन गरे । यसको प्रयोग प्रतिरक्षा र सशक्त अपरेशनमा प्रयोग हुने भारतीय सेनाले ट्वीटमार्फत् लेखेको छ ।

भारत पछिल्लो दशकमा आधुनिक हतियार विकास गर्न सफल भएको छ । सेनालाई प्राविधिक रुपमा बलियो बनाउन सकेको छ ।

प्रतिक्रिया