९ बैशाख २०८२, मंगलबार | April 22, 2025

कक्षा १२ को परीक्षा नरोकिने


415
Shares

काठमाडौं, ९ वैशाख । कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षकहरुले परीक्षा बहिष्कार घोषणा गरेपनि बोर्डले तोकिएकै मितिमा गर्ने भएको हो । शिक्षकहरु शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी केन्द्रित आन्दोलनमा छन् ।

शिक्षक आन्दोलन मंगलबार २१औं दिनमा प्रवेश गरेको छ । तर, सरकारसँग सहमति बन्न सकेको छैन ।

प्रतिक्रिया