हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशभर दीप प्रज्ज्वलन (फोटोफिचर)

काठमाडौं, १ वैशाख । नव वर्ष वि.सं. २०८२ को पावन उपलक्ष्यमा हिन्दू स्वयंसेवक संघ नेपालले देशभर दीप प्रज्ज्वलन गरेको छ । काठमाडौं उपत्यकालगायत देशभर संघका कार्यकर्ताले दीप प्रज्ज्वलन गरेका हुन् । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण उपस्थित भएका थिए ।
ललितपुरको इमाडोलस्थित बोझेपोखरी, उमा महेश्वर मन्दिरलगायतका स्थानमा दीप प्रज्ज्वलन भएको छ ।