२९ चैत्र २०८१, शनिबार | April 12, 2025

रास्वपाका नेत्री राई एमालेमा प्रवेश


249
Shares

झापा, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा ९एमाले० को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गर्नुभएको हो । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुनुहुन्छ ।

प्रतिक्रिया