भरतपुरमा हिन्दू स्वयंसेवक संघ नेपालको पथसञ्चलन (फोटोफिचर)

भरतपुर, २८ चैत्र । हिन्दू स्वयंसेवक संघ नेपालको पथसञ्चलन भएको छ । भरतपुरमा भएको प्राथमिक वर्गमा बिहिबार पथसञ्चलन भएको हो ।
पथसञ्चलनमा प्रशिक्षार्थीले गणभेषसहित बजार परिक्रमा गरेका थिए । उनीहरुलाई स्वयंसेविकाहरुले चोक चोकमा फूलले स्वागत गरेका थिए ।