१९ चैत्र २०८१, बुधबार | April 2, 2025

ओली-मोदी भेट होला ?


664
Shares

काठमाडौं, १९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड जाँदैछन् मंगलबार । उनी बिम्स्टेक भनिने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बँगालको खाडी प्रयासको छैठौं सम्मेलनमा भाग लिन जान लागेका हुन् ।

बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने चर्चा छ । यो भेटबारे चासो चलिरहेको छ ।

मोदीसँग ओलीको सम्बन्ध सुमधुर नभएको चर्चा चलिरहँदा भेट हुन्छ या हुँदैन भन्ने पनि चासो छ । साइडलाइन भेट भएमा नेपाल र भारतबीच सरकार तहको सम्बन्धमा नयाँ घटना विकास हुनसक्छ ।

प्रतिक्रिया